Khalti Ko Prasanga

मेरो परिचय

 परिचय

नमस्कार,

मेरो नाम ऋचा ढुंगेल हो। मेरो जन्म काठमाण्डु, नेपालमा  भएको हो र हाल म  ओन्टारियो, क्यानाडामा बसोबास गर्दछु । कविता लेखन विधामा म ८ वर्षको उमेरमा 'नेपाल' नामक कविताबाट प्रवेश गरेकी हुँ । 

यस ब्लगमा म  मेरा पूराना र नँया कविताहरुलाई समावेश गर्ने प्रयास गर्ने छु।



प्रकाशित कृतिहरु

कवीश

यस कृतिमा २३ वटा कविता संकलित छन्  । पुस्तकको अन्त्तमा  अन्य प्रकाशित लेखहरु पनि संल्गन  गरिएको छ ।

 यहाँ  क्लिक गरी यो पुस्तक पढ्न सक्नु हुने छ ।


प्रकाशित मितीः २००३ 







'अल्झिएका जीवनहरु' यूनिसेफ नेपालको सहयोगद्वारा प्रकाशित एक युवा पुस्तक हो।
 विभिन्न युवाकालका विषय वस्तु संलग्नित यो कृतिको प्रमुख उद्देश्य युवा समस्या उजागर र सो विषयमा चेतना प्रवाह गर्नू हो ।

 यहाँ   क्लिक गरी यो पुस्तक पढ्न सक्नु हुने छ ।

प्रकाशित मितीः २००० 

No comments: