साहित्य, कविता, लेख - भावनाका मूर्त रुप
ऋचा ढुङ्गेलको कलमबाट
Khalti Ko Prasanga
आध्या
पहिलो अन्न तिम्रो जीवनको,आशीश बनी तनमा बहोस्
खुशीको यो सुन्दर अवसर,अमर बनी सब मनमा रहोस् ।।
नामै तिम्रो आध्या,पहिलो शक्ति बनी लोकैमा छाउनू ।
अन्नप्राशनको यही छ आशीश, चाहेको हरेक खुशी पाउनू ।।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment