Khalti Ko Prasanga

कोभिड लठ्ठी

 वर्ष दुई हजार बीस (२०२०)को घातक हतियार,

कोभिड नामक लठ्ठीले अचानक गर्यो  पृथ्वीमा प्रहार ।।

पूर्वमा केन्द्रविन्दु तर धक्काको अनुभव  उत्तर, दक्षीण, पश्चिम  सबैतिर ।

झिना मसिनाको के कुरा ! मै हूँ भनाउँदाको पनि निहुर्यार्यो यसले शिर ।।


कोभिड लठ्ठी जसको पर्यो छातीमा, त्यो त त्यहीं भुतुक्क 

जसको वरिपरि यसको पिटाई बर्जियो, त्यो डरले सुक्क-सुक्क ।

मास्टरको लठ्ठी देखि विद्धार्थी तर्सिए सरि, कत्तिको उड्यो सातो,

परिवार भित्रै एक अर्कासित डराउनू पर्ने, यो लठ्ठीले बदलियो सामाजिक नातो ।।


राजनीतिक गद्दीको अग्रमा बस्ने पनि सबै,

कोभिड लठ्ठी सामु परे  पूर्ण रुपले  नीतिहीन ।

जुन द्रुत गतिमा कोभिड लठ्ठीको पिटाई ब्रजियो,

त्यसको सामु त सामाजिक सन्जालको 'ह्यास-ट्याग' पनि गतिहीन ।।


कोभिड लठ्ठी बर्जिएला भन्ने भयंकर त्रास,

त्रास मात्रले पनि उराठिएको जीवनमा मर्दो छ आश ।

त्यसमाथि फोक्सोमा असर गरि निमोठिन्छ रे सास,

कसैलाई महिनौ तड्पाउन्छ रे अनि कसैलाई दिनमै नास ।।


के ले पो बनेछ अनि कसले पो चलाएछ यो  कोभिड लठ्ठी?

सामाधान अझैं उर्लेको छैन; खर्च भइसकें अनगिन्ति पैसाका गठ्ठी ।

प्राकृतिक प्रकोप हो की यो या त कुनै विचारको विसंगति ?

लाखौं मर्दा पनि; यो लठ्ठीको बदलिएको देखिन्न मति ।।


मच्चिरहेको छ यो लठ्ठीको गति 'स्वाय-स्वाय' कराउँदै ,

कमजोर जो छ, त्यसको धर्ती बेस्सरी हल्लाउँदैं ।

बलवान ठान्नेलाई पनि कमजोर बनाउँदै,

कोभिड लठ्ठी लौन मच्चियो, विज्ञानलाई जिस्काउँदै ।।


यो लठ्ठीले मानिसको बथान जब थाल्यो चराउन,

बिचरि प्रकृति, बल्ल यिनले पाइन् सुस्ताउन ।

जीव- जन्तु अनि वृक्ष सब, प्रदुषणबाट थोरै पाए बिदा,

वायुमण्डल शुध्द हुने मौका आयो, कोभिडले फन्को लिंदा ।।


विवशतामा उर्लेर निस्कने; मानिसको अनौठो छ मति,

बुद्धिको प्रयोग गरि वंश बचाएको इतिहास छन् कति ।

रोग-महामारी बीच पनि नयाँ जीवनको ढोका खट्खटाउने,

केहीं छैन त्यस्तो ; मानवको अस्तित्व सजिलै मेटाउने ।।


'बचौं र बचाऔं ' आप्नो नाक र मुख थुनामा राखी,

ज्यान रहें फेरि नाचौंला, यसपालिलाई इच्छा कुनामा राखी ।

सास फेर्न जति जरुरी छ, हात धुनु आजकाल तेस्तै ।

छिःछि, दुर् दुर् हैन;  सद् भाव र करुणा फैलाउन रहौ व्यस्तै ।


मानसिक बल, शारिरीक बलको हो अनन्त स्रोत,

शरिरमा रोग लागे पनि, मनको बल सामु कसैको छैन जोड ।।

विश्वयुद्ध सहियो, उथल-पुथल बेहोरियो,यो पनि अवश्य बित्छ ।

फेरि एकपटक, मृत्युलाई जीवनको चाहानाल‍े जित्छ।।

        यो कोभिड लठ्ठी , अवश्य  भाँचिन्छ ।।

 





 




Choice

The mundane world drags us down so often. 
But trust me, we don't always sink. 
Even though, problem bangs us right on our face, 
we can master our reflex and not even wink. 
We are meant to survive. 
We are meant to fight, 
for those beliefs and thoughts we vow for. 
We are carved perfectly to be who we are,
 its just up to us to first accept and then strive for. 
 We all have witnessed dark days, 
some we recall others forget. 
The time will goad us forward anyways,
 some lead others not. 
 Choice is still ours, 
no matter what the condition is. 
A longing to survive and grow, 
comes with a very mundane task of 'reap and sow'.

Lying on pyre

Every night I put myself in burning pyre.

I look at my entire self and slowly watch the fire engulfing it.
Fire burns off my outer clothes. 
Then my skin, slowly moving into muscles and blood.
Fire burns off  all my bodily fluids, my organs, hands, legs, chest and belly.
Slowly I sense  my eyes on fire then my ears,  mouth,  tongue- whole face, hair and finally head.

When there is nothing to burn the fire goes off on its own.
I gather all the remains and place that on hands of my ego and then remind it that it is what my ego is based on. 
Nothing. 
There is no basis for it.
 All it existed was just an illusion.
Ego succumbs itself and then vanishes.

Finally, when I open my eyes, there is a new birth within myself. 
New flow of energy kicks off a new chapter.