Khalti Ko Prasanga

Desire

With a single desire to be something,
I started a different identity,
You let me go  fulfill my desire,
Letting me equipped with all energies I require,
You set me free to get what I aspired,
By providing all I would require in the path,
Before I would ask or even think of,
You had given me all that I needed to achieve my desire.
I left everything to be something when that something was already a part of that everything .
Yet, without a word you smiled and set me free.
Now, finally,I know that all my desires will end on you, just where it started in the first place.
Now, i am ready to come back to you.
 I am willing to come back to you,
And I am desperate to come back to you.
Take me in. Take me in.
As I am you and you are me.
A simple desire made us ‘you and  me’.
Now, this here is a final desire to Merge myself in you.
Take me in. Soak me in. Let me in as I am you and you are a whole.
Oh desire, what have you done!
Oh desire, why ?
Desire is all that broke us apart.
Now the final desire to mend this.
Then all will be one and One will be All.
Ripple in water is just water, dent in water is still water.
All that seems to be different is in fact just the One.
Set me free of illusion. The biggest illusion of ignorance.
Nothing exists in reality as all is in fact just a condition.
One condition creates space and hence another creates air, water and earth.
It’s all different condition set on one reality.
Yet, that reality lets all come forth.
One condition leads to another and to the next.
Hence arose the world whence all is ONE just with varied conditions.
Take my illusion away and let me see the reality.
The one reality which brings forth the ALL.
Give me the vision to see beyond the conditions.
Beyond all what the world sees.
Let me set free from conditions and let me see that reality .
The ONE without the second .

बिदाई

शरीर के हो र? जलेपछि खरानी बन्ने एक साधन न हो ।
सास सँगको वियोग पश्रात् त केवल शव न हो ।
चिताको आगोमा दन्कीएर बल्ने एक मूढो सरि  त हो
अनि खरानीमा परिणत भए पश्रात् बेरंगी माटो न हो ।।

जब शरिर  चितामा पड्कन थाल्छ, तब चित् 'अन्त्यको' बुझ्छ अर्थ,
जसको निम्ति जीवन युद्धभूमि बन्यो, त्यो कति रहेछ व्यर्थ ।।
हर-दिन यसै गरि चितामा बरु अहंकार जलाएको भए,
आज अन्त्य केवल अन्त्य नभई सत्यको साक्षात्कार हुने थियो ।।

मेरो युद्ध मेरो शरीरको अस्तित्वसित थियो, मेरो मनको बेढंगीपन सित थियो।
मेरो युद्ध मेरो जडसित थियो, मेरो आफ्नो भावनाको कण कणसित थियो ।।
तर सुल्झाउनु पर्ने गाँठो लिएरै,  म चितामा पल्टनू पर्ने विवशता आयो ।।
सुस्ताउनू पर्ने बेलामा हेर,  लपिटिएर दन्कनू पर्ने अवस्था आयो ।।


के को निम्ति ? यो प्रश्नको उत्तर अझ  मेरो  चित् ले भेटेन ।
आफ्नो तर्कले विचार ग्रसित ह्रदयलाई सान्त्वना दिएन ।।
 नँया प्रयासको अनौठो मार्गतिर फेरि धक्केलिएको भानका साथ ।
अब बिदा देऊ नयाँ यात्रा तर्फ, सानो प्रेमरुपी सम्मानका साथ ।।









For You


Yes, I have done this before.
Indeed, so many times!
I get lost, bewildered and scattered,
then I realize, 'Its not who I am',
I then strive for that unseen,
I then crave for that which
would end all my cravings.
I gather my broken pieces,
and try to merge them together.
Merge them into one that would make sense to my cravings.
That which would make sense to my inner self.
I strive to the goal, unthought-of before.
I strive for the journey that has no itinerary.
I walk, I cry, I fall and then I crawl.
Slowly, I sense the fragrance,
I sense the existence 
and I sense the root of my cravings.
Then, I get up, walk and slowly run towards it.
The happiness of finding you, 
without memory and a clue,
is so beautiful and precious,
that I do that again and again.
Just, to find you once again.
I dare to erase my memory of the journey,
So, I can rediscover you one more time.
So, I can experience the happiness of finding you as myself.
I have done this before and I am doing this now.
With the happiness, I experience with this,
I can say safely, I will do this again.
I will born hundred times, just to rediscover you again.
I will go through hundreds of pain, just to see that light of yours.
I will live it again, just to experience this LOVE.
The love, that I was seeking everywhere and finally found within myself.
And that love is just for YOU!

मेरो परिचय

के नाम भनूँ म मेरो तिमीले सोध्दा ?
मेरो परिचय नामले कहाँ समेट्छ र?
मेरो अस्तित्वको फैलावट मानव मस्तिष्क भन्दा अपार छ,
शब्द वा ध्वनि मात्रको क्षमता देखि पर ।

म सरीर हैन, म मन हैन,
म भाव हैन, म विचार हैन
म बुध्दि पनि हैन
म त्यो हुँ, जो मूल हो यी सबको
म त्यो शून्य हुँ, जो यो सृष्टिको शुरुवात हो ।।

तिमी मनुष्य, तिमि सित बुध्दि छ,
विचार छ, भाव छ, मन  छ र सरीर छ।
यी सब चलयमान छन्, परिवर्तनशील छन् ।
यी केवल मेरा सृष्टि हुन्, म हैन ।।

सरीर को पर्दा भित्र लुकेको छ मन ।
मन को पर्दा भित्र लुकेको छ भाव ।।
भावना को  तह पछि विचारको सीमा।
विचारको  पश्चात् बुद्दिको घेरा ।।

यी सबको मायाजाल चिर्छौ जब,
तब शुरुवात हुन्छ मेरो परिचयको यात्रा ।।
तिम्रो बुद्दिमा हल्का झुल्कने छन् मेरो प्रकाश ।
मधुर बिहानीको हल्का मिर्मिरे कीरण सरि ।।

तिम्रो जीवनमा उदाउने छ नयाँ आश ,
वसन्तको आगमनमा प्रकृति बदले सरि ।।
यस्तो आश्रय भेट्ने छ त्यो मनले,
जसमा एक पल स्थिर रहँदा, तिम्रा कयौ दुःख पग्लने छन् ।।

आँधीबेरीले ग्रसित समुद्रको बीचमा फसेको बेला।
एक साहाराको आश भेट्ने छौ तिमीले तब ।
हो, त्यो आश नै मेरो पहिलो संदेश हो तिमीलाई
म सम्म आउनको लागि प्रेरणा हो तिमीलाई ।।

यो  अनुभव नै मेरो प्रथम परिचय तिमीलाई,
त्यो  क्षण जुन शब्द जन्मन्छ, त्यो नै मेरो नाम तिम्रालाई।।








फूल

कसले भर्यो यी फूलमा रङ्ग?
नीलो, रातो यिनका अंग।
लहलह हावामा यी झुम्छन्
खुशीले भँवरालाई चुम्छन् ।।

कसले भर्यो यी फूलमा सुगन्ध?
छर्छन् सुवास यी मन्ध मन्ध ।
बोटमा हुन्जेल सबको मन हर्छन् ।
अन्तिममा प्रभुको चरणमा पर्छन् ।।

कसले भर्यो यी फूलमा कोमलपन?
स्पर्सले नै बन्छ आनन्दमयी मन।
नरमपनमा ह्रदय पग्लेर मिसिन्छ ।
फूलको सौन्दर्यमा ढुङ्गै पनि पग्लिन्छ ।।

मेरो नमन

शरीर च्याति जन्म दियाै, त्यो पनि मुस्कानको साथ,
छाती दुखाएर आहारा दियाै, त्यो पनि शीरमा राखी हात ।
मेरो हरेक गल्तिलाई मेरो अभ्यासको पाठ बनायौ,
मेरो मुर्खाईंमा पनि तिमीले मेरो  हात सधैं नै समायौं ।।

म भावनाको वेगमा बगी छटपटाउँथे,
तिमीले मलाई ती भावना लयमा पोख्न प्रेरित गरायौ ।
म समाजको नियमको भारमुनि  थिचिन लागेको अनुभव गर्थें ,
तिमीले मलाई ती भारलाई प्रयोग गरी यी काँध मजबुत गर्न सिकायौं ।।

म भित्र एक किसिमको व्याकुलता सधैं हुन्थ्यो,
तिमीले मेरो व्याकुलतालाई नै मेरो मार्ग-दर्शक  भनि चिनायौं ।
चाहानालाई संकल्प  अनि संकल्पलाई सत्य,
कसरी बनाइन्छ भन्ने एक गहन पाठ तिमीले सिकायौं ।।

प्रेरणा बन्यौ कहिले मेरो लागि, त  कहिले बन्यौ मित्र
गुरु बनी तिमीले सदैव गर्यौ, अवलोकन म भित्र ।।
तिम्रै अंश हूँ म, तैपनि तिमी विना सधै अधुरो  छ यो मन ।
जन्म दिनको शुभकामनाका साथ तिमिलाई छ मेरो नमन ।।

२०१९-०२-२६